स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली
नेपाल सरकार
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
स्वास्थ्य सेवा विभाग
व्यवस्थापन महाशाखा
सम्पूर्ण Dataset हरू ६० दिन सम्मका लागि मात्र खुला रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। उक्त अवधिभित्र सम्बन्धित Dataset मा आवश्यक सम्पूर्ण तथ्याङ्क प्रविष्टि, अद्यावधिक तथा सच्याउने कार्य अनिवार्य रूपमा सम्पन्न गर्नुहुन अनुरोध छ। तोकिएको समयसीमा समाप्त भएपछि Dataset हरू बन्द गरिने भएकाले निर्धारित अवधिभित्रै तथ्याङ्क पूर्ण, सही तथा अद्यावधिक भएको सुनिश्चित गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ।
Password Reset तथा User Profile अद्यावधिक गर्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोला।